Skip
आज : २०८३ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १७ गते


Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य तोलाको आज दुई लाख ७५ हजार रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलाको तीन हजार ६७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार  छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० र त्यति नै परिमाणको चाँदी तीन हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्