Skip

Hamro Sanchar

अब नर्सले रातिमा ड्युटी गरे दोब्बर  भत्ता पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


Advertisement

१५ जेठ, काठमाडौं । सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटीको भत्ता दोब्बर बनाएको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता बढाउने घोषणा गरेका हुन्।

त्यस्तै, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन्।

 


प्रतिकृया दिनुहोस्