काठमाडौं । सरकार र जेनजी पदाधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षरलगत्तै केही जेनजीहरूले आपत्ति जनाएका छन् । जेनजी समूहबीच नै सिंहदरबारमा भनाभन भएको छ । केही जेनजी समूहले होहल्ला र विराध गरेका छन् ।...
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ भएको सरकार र जेनजीहरूको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइने उल्लेख गरिएको छ।...
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)सिजन–२ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा...