काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्। प्रधानमन्त्री कार्कीले नेकपा संयोजक प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई बालुवाटारमा बोलाएर धन्यवाद दिएकी थिइन्। प्रचण्डले भनेका थिए, यो निर्वाचन...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सन १९८४ को भारतीय लोकसभा निर्वाचनमा कांग्रेस आईले ल्याएको दुई तिहाइ मतको उदाहरण दिँदै त्यतिबेला भारतीय जनता पार्टीले जम्मा दुई सिट प्राप्त गरेको उदाहरण...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आज बिहान आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको...