काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठीक ढंगले काम गर्न सके निर्वाचन आफैँ जितिने बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राम्रो काम गर्न सके मतदाता आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताएका हुन् । कांग्रेसलाई फेरि एकपटक इतिहासले महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको...
काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे थाहा नभएको बताए । उनी उपमहासचिव पदका दाबेदार हुन् । आफू यसअघि नै सचिव भइसकेकाले उक्त पदमा फेरि उम्मेदवार नबन्ने बताएर उनी नेताहरूसँगको छलफलमा रहेको स्रोतले...
काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए । उपमहासचिव...