काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियोजनकर्ता (सरकारी वकिल) को तर्फबाट जवाफी बहस पनि सकिएको छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधीवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायधीवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका थिए। यसअघि बुधबार दिउँसो जाहेरवालाको तर्फबाट जवाफी...
काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज आठसय रुपैयाँ बढेको हो। आज सुन तोलाको एक लाख ५३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एकलाख ५२ हजार पाँचसय रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि प्रतितोला...
काठमाडौं । ठगी आरोप लागेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाका अनुसार आरोपित पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका...