काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा...
काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको...
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध दुर्व्यसन उपचार केन्द्रमा भएको हवाई आक्रमणमा कम्तीमा ४ सय जनाको मृत्यु हुनुका साथै २ सय ५० जना घाइते भएको अफगानिस्तान सरकारले जनाएको छ । तालिबान सरकारले उक्त आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको छ । अफगानिस्तान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले स्थानीय समयअनुसार सोमबार राति...