काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध दुर्व्यसन उपचार केन्द्रमा भएको हवाई आक्रमणमा कम्तीमा ४ सय जनाको मृत्यु हुनुका साथै २ सय ५० जना घाइते भएको अफगानिस्तान सरकारले जनाएको छ । तालिबान सरकारले उक्त आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको छ । अफगानिस्तान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले स्थानीय समयअनुसार सोमबार राति...
काठमाडौं । निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका घोषणा गरेको छ । गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन् । ...
काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुक लगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर...