Hamro Sanchar

राष्ट्रपति पौडेल अस्पताल भर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३० गते


काठमाडौं, जेठ ३०- राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति पौडेललाई छाती दुख्ने समस्या देखिएपछि मंगलबार विहान काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको सचिवालयले जनाको छ । राष्ट्रपति पौडेलको गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको छ ।

राष्ट्रपति पौडेलले सुरुवाती स्वास्थ्य रिपोर्ट राम्रो रहेको छ ।


प्रतिकृया दिनुहोस्