आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालमा कोरोना संक्रमण फेरी बढ्दै, एकैदिन ९० जनामा देखियाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, २१ गते


Advertisement

काठमाडौं, असार २१- पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ९० जनामा संक्रमण पुष्टि भएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् ।

सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन ।


प्रतिकृया दिनुहोस्