Skip
आज : २०८३ कार्तिक १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, बालेनसँग भेट्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १८ गते


Advertisement

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका क्रममा नेपाल आएका मिश्रीले आजैदेखि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री शाहसँग पनि भेट गर्नेछन्। मिश्री बिहीबार नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।


प्रतिकृया दिनुहोस्