Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धानमन्त्री बालेनको चेतावनी : ‘एक–दुई जना उम्किन्छु भन्ने सपना नदेखे हुन्छ’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गलत काम गर्नेहरूलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सही समय आएपछि सबैको गलत समय सुरु हुने बताएका हुन् ।

‘सही समय आएपछि सबैको गलत समय आउँछ । एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री बालेनको यो अभिव्यक्तिलाई गलत काम गर्नेहरूलाई लक्षित चेतावनीका रूपमा हेरिएको छ ।

 

 


प्रतिकृया दिनुहोस्