Skip

Hamro Sanchar

संसद्‌मा हर्कले किन गरिरहेका छन् बिरोध : आज पनि देखाए पर्चा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ५ गते


काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद्ले आज पनि पर्चा देखाएर विरोध गरेका छन् ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उठे ।

सभामुखले आकस्मिक समय नमागको भन्दै बस्न आग्रह गरे । सभामुखले ध्यानकर्षण भएको बताए र बस्न आग्रह गरे । हर्क बसे ।

श्रम संस्कृतिले सोमबारको बैठकमा पर्चा देखाएर सरकारको कार्यशैलीको विरोध गरेको थियो


प्रतिकृया दिनुहोस्