Hamro Sanchar

यस्तो देखियो समाजवादी मोर्चाको जनसभा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा जनसभाको आयोजना गरेको छ ।

‘यथास्थिति र प्रतिगामी षडयन्त्रको विरोध गरौँ, गणतन्त्रको सम्बद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ १’ भन्ने नाराका साथ मोर्चाले जनसभाको आयोजना गरेको हो ।

यसअघि, विभिन्न स्थानबाट र्‍यालीसहित मोर्चाका नेता–कार्यकर्ता प्रदर्शनीमार्गस्थित कार्यक्रम स्थलमा पुगेका थिए

 

 


प्रतिकृया दिनुहोस्