काठमाडौँ, असार १८- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने जनाएको छ । सत्ता सहकार्य गर्ने कांग्रेस-एमालेको सहमति मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको हो । रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘संवैधानिक रूपमा...
काठमाडौँ, असार १८- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । संसदममा सबैभन्दा ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यका लागि गएराती सहमति गरेका छन्...
काठमाडौं, असार १८- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेटवार्ताका निम्ति ओली मंगलबार बिहान बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई वालुवाटारमा बोलाएका थिए । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच गएको आइतबार र सोमबार (हिजो) पनि छलफल भएको थियो ।...