२९ चैत, पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका-७...
२९ चैत, काठमाडौं । प्रधानमन्त्री लगाएत अन्य नेताहरुलाई गाली गर्दै भिडियो बनाउने युट्युबर पक्राउ परेका छन् । गाली गरेका सामग्री युटुबमा प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो...
२९ चैत, काठमाडौं । इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौता बेगर नै फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमरिकी अखबार द न्युयोर्क टाइम्सले उपराष्ट्रपति भान्स चढ्ने एयरफोर्स टु इस्लामावादबाट उडान भर्ने क्रममा रहेको जनाएको छ। इस्लामावाद छाड्नुअघि उनले होटल...