भाइटीका सुरु, दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदै
November 3, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । तिहारअन्तर्गत आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिँदै छन्। दिदीबहिनीले दाजुभाइको आरोग्यको कामना गरी भाइटीका लगाउने क्रम सुरु भएको छ। भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर...बाँकी








