Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

पोखरीमा डुबेको कारबाट २ जनाको शव निकालियो (अपडेट)

November 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका(२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो । सशस्त्र प्रहरीको...बाँकी

नेपाल र स्कटल्यान्डको खेल रद्द, अंक बाँडे

November 5, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग वर्षाका कारण रद्द भएका कारण एक अंक बाँडेको छ। टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो।...बाँकी

पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा

November 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू-भागका एकरदुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय...बाँकी

अनियन्त्रित भइ कार पोखरीमा डुब्यो, २ जना बेपत्ता

November 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सर्लाही । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज बिहान डुबेको छ। कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८...बाँकी

छठ पर्व सुरु , पहिलो दिन आज ‘नहाय खाय

November 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । विशेष गरी मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व आज (मंगलबार) सुरु भएको छ। अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्ट पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ। छठको पहिलो दिन...बाँकी

अमेरिकामा आज राष्ट्रपति चुनाव: ट्रम्प र ह्यारिस भिड्दै

November 5, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच...बाँकी

उत्तराखण्डमा बस दुर्घटना हुदा ३६ जनाको मृत्यु

November 4, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारत उत्तराखण्डको अल्मोडास्थित मर्चुलानजिक सोमबार भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ३६ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घाइते चारजनालाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ। तीन जना घाइतेलाई एम्स ऋषिकेशमा भर्ना गरिएको छ। घटनास्थलमा उद्धार...बाँकी

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

November 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार...बाँकी

उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान

November 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः०० बजे इजिप्टको कायरो प्रस्थान गरेका हुन् ।...बाँकी

हङकङक सिक्सेस्मा नेपाल युएईसँग पराजित

November 3, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङक सिक्सेस्मा नेपाल युएईसँग पराजित भएको छ। आइतबार बिहान भएको प्लेट सेमिफाइनल खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको ९५ रनको लक्ष्य युएईले ४ बल बाँकी छँदै १ विकेटमात्रै गुमाएर...बाँकी