Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

वीर अस्पतालले ५ नर्सलाई सेवाबाट हटायो

March 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, फागुन ३०- वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् । अस्पतालमा जानकारी नगराई...बाँकी

कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा

March 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ । यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी फागुन...बाँकी

मन्त्री शर्माको गुनासो : संसद्‍मा महिला भूमिकाको मूल्यांकन भएन

March 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्‍मा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्‍मा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताइन्...बाँकी

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

March 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् । उनले आज (सोमबार) त्यहाँ पुगेर शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद...बाँकी

कुलमान घिसिङको आह्वान : सबैले बिजुली गाडी प्रयोग गरौँ

March 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । आज सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका...बाँकी

सरकारद्वारा रासायनिक मलमा दिंदै आएको अनुदान कटौती, बढ्ने भयो मूल्य

March 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रासायनिक मलको अनुदान कटौती, युरिया मल प्रतिकिलो १४ बाट बढेर २५ रुपैयाँ पुग्योसरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ । रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली...बाँकी

आज २४ अंक घट्यो सेयर बजार, १ अर्ब १६ करोडको कारोबार

March 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सोमबार पनि सेयर बजारका सबै सूचक ओरालो लागेका छन् । परिसूचक नेप्से १९५१ अंकमा झरेको छ । अघिल्लो दिन १९७५ अंकमा रहेको नेप्से २४.६८ अंक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनको...बाँकी

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

March 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भर्खरै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पराजित नेकपा (एमाले)का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई उपनेता चयन गरेका हुन्...बाँकी

सर्वोच्चको आदेशमा प्रचण्डको प्रतिक्रिया : विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने बुझेँ

March 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर...बाँकी

प्रमिला कुमारीले फिर्ता लिइन् उपराष्ट्रपति पदको उम्मेदवारी

March 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। यादवले सोमबार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्। उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको...बाँकी