March 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार,
समाज
काठमाडौं, चैत ५- पत्रकार ऋषि धमला र शर्मिला वाईबा बीचको सम्बन्धको बारेमा छताछुल्ल भएपछी धमला पत्नी एलिजा गौतम तनावमा छिन । उनलाई यो समय आफ्ना श्रीमान् को ईज्जत जोगाउन र आफ्ना दर्शकबाट जोगिन हम्मेहम्मे परिरहेको...बाँकी March 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ५- सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि लगाएको गम्भीर आरोपबारे संसदमा प्रश्न उठाउदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखमाथी छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रेम सुवालले...बाँकी March 19, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार,
समाज
काठमाडौं, चैत ५- पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ३३ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो...बाँकी March 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, चैत ५- कोशी प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि विराटनगरमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको हो । प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि...बाँकी March 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ५- त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर काठमाडौंको जडीबुटीमा रहेको कोटेश्वोर बहुमुखी क्याम्पसमा भने क्याम्पस प्रशासनले बिद्यार्थी संघ संगठनहरुलाई मनोनयन दर्ताका लागि आह्वान गर्दा समेत बिद्यार्थी संगठनहरु मनोनयन...बाँकी March 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ५- आन्तरिक विवादका कारण काठमाडौं उपत्यकामा ७ र बाहिरका ६ क्याम्पसमा गरि १३ वटा क्याम्पसमा चुनाव स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको भए पनि काठमाडौं उपत्यका भित्रका...बाँकी March 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ५- आजबाट संसद भवन भित्र एमाले-कांग्रेसको कित्ता छुट्टीदै छ । सरकार निर्माणमा महत्वोपुर्ण भूमिका खेलेको नेकपा एमाले सत्तामा केहीमहिना बसेर बाहिरिसकेको छ । कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ...बाँकी March 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ४- काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य सोबिता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आग्रह गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ को विकास निर्माण र...बाँकी March 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, फागुन ४- नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले आफ्नो आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ । महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार...बाँकी March 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ३- रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । शुक्रबार भएको निर्वाचनमा यादव...बाँकी