Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मेयर हर्क साम्पाङविरूद्ध आजदेखि ‘संघर्ष गर्दै’ धरानका वडाध्यक्षहरू

March 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, चैत ७- धरान उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्क साम्पाङविरूद्ध मंगलबारदेखि संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन्। वडाध्यक्षहरूलाई स्वकीय सचिवका सहयोगीमार्फत् निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसंख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको...बाँकी

प्रधानमन्त्री प्रचण्डले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको पाए

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त...बाँकी

जब प्रचण्डले संसदको रोस्टममा उभिएर ओलीलाई भने, “मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो !”

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन ६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर बालकोट नगएको बताएका छन् । बरु एमाले नेताहरुले अनेक गरेर बोलाएको र आफू पनि जानुपर्ने परिस्थिति बनेको उनले सुनाए । विश्वासको मत लिने प्रधानमन्त्रीको...बाँकी

भोलि उपत्यकामा सार्वजनिक विदा, राहदानी विभाग खुल्ने

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत ६- राहदानी विभागले भोलि (मंगलबार) पनि सेवा दिने भएको छ । मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ । सार्वजनिक विदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने...बाँकी

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने, लगायो यस्तो आरोप

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन ६- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले प्रधानमन्त्री जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने बताएका...बाँकी

स्ववियु चुनाव स्थगित भएका क्याम्पसमा चैत १२ भित्रै चुनाव गर्न त्रिवि उपकुलपति बास्कोटाको आग्रह

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं‌, चैत ६- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले स्थगित भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्ववियु चुनाव गरिसक्न आग्रह गरेका छन्। १४ वर्षपछि त्रिवि, त्रिविका आंगिक क्याम्पस र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार स्ववियु चुनाव भएको...बाँकी

सरकारसँग यस वर्ष डढेलो निभाउन ८८ लाख बजेट, आगो निभाउन खटिने युवालाई दैनिक रु १०० दिन प्रस्ताव

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत्र ५- यो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणका लागि जम्मा ८८ लाख रुपैयाँ बजेट छुट्याएको छ । जसमा वन सुरक्षा योजना निर्माण र कार्यान्वयनमा ८ लाख, वन डढेलो तथा पहिरो सचेतनाको...बाँकी

प्रहरीले नियन्त्रणमा लिईसकेको गाँजा तस्करले पुनः खोस्न खोजेपछि…..

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, चैत ५- प्रहरीले नियन्त्रणमा लिईसकेको गाँजा तस्करले पुनः खोस्न खोजेपछि सप्तरी प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४...बाँकी

धमला संकटमा पर्दै गएपछि श्रीमती गौतमको ढाडस: “संसारले जे भनोस् बाल भएन बस तिमि र म चाहि सधै यसै गरी हासिरहनु पर्छ”

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, चैत ५- पत्रकार ऋषि धमला र शर्मिला वाईबा बीचको सम्बन्धको बारेमा छताछुल्ल भएपछी धमला पत्नी एलिजा गौतम तनावमा छिन । उनलाई यो समय आफ्ना श्रीमान् को ईज्जत जोगाउन र आफ्ना दर्शकबाट जोगिन हम्मेहम्मे परिरहेको...बाँकी

पत्रकारमाथीको अभिव्यक्तिलाई लिएर संसदमा उठ्यो प्रश्न, छानबिन गर्न माग

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ५- सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि लगाएको गम्भीर आरोपबारे संसदमा प्रश्न उठाउदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखमाथी छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रेम सुवालले...बाँकी