सुर्खेतमा ‘युवा विद्रोही’ समूहद्वारा गृहमन्त्री श्रेष्ठ र भौतिक मन्त्री ज्वालाको पुत्ला दहन
January 1, 2024 | Posted by Pradip Nepali | समाचार
सुर्खेत, पुस १६- सुर्खेतमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाको पुत्ला दहन गरिएको छ । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि ‘युवा विद्रोही’ समूहले...बाँकी







