आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

चितवनमा बोरामा शव : भतिजोसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि हत्या

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २३- चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव...बाँकी

रोजगारदाताले मेनपावर व्यवसायीलाई सिधै पैसा दिए कामदारसंग नलिने, अन्यथा १ लाख ३२ हजार ७५४ रुपैयाँ लिन्छौ

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २३- रोजगारदाताबाट Recruitment Agency लाई सिधै पैसा दिए कामदारसंग नलिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज एक पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । तर...बाँकी

देउसी खेल्दा दान थोरै दिएको भनेर हत्या गरिएका राजधन राईका हत्यारा ३० वर्षपछि पक्राउ

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३- भोजपुर प्रहरीले ३० वर्षअघि भएको हत्‍याको घटनामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० वर्षअघि भएको हत्याको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी...बाँकी

कैलाली–कञ्चनपुरबाट सुरु भयो यस वर्षको चिसो

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, पुस २३- कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो...बाँकी

गण्डकी प्रदेशबाट एमालेका ३ जनाले गराए मनोनयन दर्ता

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कास्की, पुस २३- राष्ट्रियसभा चुनावका लागि गण्डकीबाट नेकपा एमालेले ३ जनाको उम्मेदवारी दर्ता गराएका छन् । ३ सिटका नेकपा एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यक/अपांगमा मुस्ताङका हेमन्त शेरचनले राष्ट्रिय सभामा...बाँकी

प्रतिनिधि सभामा पार नलागेपछि राष्ट्रिय सभाको साहारा लिएर संसद बन्ने सपना पुरा गर्दै सिटौला

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, पुस २२- प्रतिनिधि सभाका दुई वटा निर्वाचनमा लगातार हार व्यहोरेर संसदीय भूमिकाबाट टाढिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यसपटक राष्ट्रिय सभाको साहारा लिएर संसद बन्ने सपना पुरा गर्दै छन्। नेपाली कांग्रेसले कोशीको अन्य क्लस्टरबाट उम्मेदवार...बाँकी

पृथ्वीजयन्तीमा प्रचन्डलाई निम्तो

January 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, मोडेल वाच, समाचार, समाज
काठमाडौँ, पुस २३- राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री...बाँकी

राष्ट्रिय खाद्य्य बैंकको तेश्रो साधारण सभा शुक्रबार

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, पुस २२- “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार (पुस २७) हुने भएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा...बाँकी

मेलुङ गाउँपालिकाद्धारा किसानलाई अनुदानमा हातेट्याक्टर र आलुको बिउ वितरण

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, पुस २२- दोलखाको मेलुङ गाउँपालिकाले किसानलाई हातेट्याक्टर र उन्नतजातको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर-३ का किसानलाई हातेट्याक्टर तथा उन्नतजातको आलुको बिउ वितरण गरेको हो । किसानलाई गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले...बाँकी

राष्ट्रिय सभा उम्मेदवार छान्न कांग्रेस संसदीय बोर्डको बैठक सानेपामा

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २२- राष्ट्रिय सभा उम्मेदवार छान्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बसेको छ। ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार अपराह्नमा संसदीय बोर्डको बैठक बसेको हो। बैठकमा राष्ट्रिय सभामा उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको...बाँकी