Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आज नयाँ आइजी नियुक्त हुँदै, ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने

March 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो । शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै...बाँकी

जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै, कति पुग्यो नेपालको जनसंख्या ?

March 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक गरिँदै छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा काठमाण्डौको एक होटलमा अन्तिम नतिजा सार्वजनिक गर्न लागिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल...बाँकी

बागमती प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्रीले पुन: विश्वासको मत लिने

March 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुनस् विश्वासको मत लिँदैछन् । यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो । बैठक दिउँसो...बाँकी

रंगशालालाई लिएर चर्काे आलोचना भएपछि कुन्जनाको भावुक स्टाटस : कि सफाइ देऊ, कि सजाय

March 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ पत्नी कुन्जना घिमिरे ‘सुन्तली’ ले चितवन क्रिकेट रंगशालाको विषयलाई लिएर सुन्नै नसकिने शब्दका गालीका कारण आफू मानसिकरूपमा विक्षित्प भएको बताएकी छन् । गएराति सामाजिक सञ्जालमा उनले भावुक स्टाटस लेखेकी छन्...बाँकी

मन्त्रिपरिषद् पुनर्गठन छलफल: देउवा बालुवाटारमा

March 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् । छलफलमा कांग्रेसका सभापति...बाँकी

राजश्व छली रोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

March 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका...बाँकी

रास्वपाले भन्यो : पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्छौँ

March 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने बताएको छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले १० गतेकँ सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताएका हुन् । सरकारलाई विश्वासको...बाँकी

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य परीक्षण

March 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए । उनका अनुसार डा।...बाँकी

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री, शीर्ष तहमा छलफल हुँदै

March 23, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा शीर्ष तहमा परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ प्रचण्डले शीर्ष नेतृत्वसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सल्लाह गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधवार...बाँकी

पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

March 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन...बाँकी