Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

देशभर बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ५१ जना बेपत्ता

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउँसो २ः४५ बजेसम्मको हो । हालसम्म...बाँकी

चलिरहेका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। शनिबार दिउँसो आकस्मिक रुपमा प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी...बाँकी

बाढी-पहिरोले काठमाडौं उपत्यकाका ३ जिल्लामा ३४ जनाको मृत्यु : १७ वेपत्ता

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी...बाँकी

अमेरिकाबाट प्रधानमन्त्री ओलिको अपिल: विपत्तिको मिलेर सामना गरौं

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई फोन गरेर बाढी पहिरो र डुबानबाट भएको क्षतिबारे जानकारी लिएका छन् । उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई...बाँकी

देशका विभिन्न स्थानमा पहिरो : ९ जनाको मृत्यु, ६ जना बेपत्ता

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि आज बिहानसम्म बाढी पहिरोमा परेर ९ जनाको मृत्यु भएको पुष्टि सशस्त्र प्रहरीले गरेको छ। बाढी पहिरोमा परेर ६ जना हराइरहेका सशस्त्र प्रहरी बलको हेडक्वाटरले जनाएको छ। पहिरोमा परेर काभ्रेमा...बाँकी

वर्षाले काठमाडौँ उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति बन्द

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ। वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीका पूर्वाधारहरूमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको हो। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत्...बाँकी

उर्लिएको बागमतीले बुद्धनगर-यूएनपार्क जोड्ने पुलमा क्षति

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारि वर्षासँगै बागमतीमा बाढी उर्लिएको छ । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की...बाँकी

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो। निरन्तरको वर्षासँगै आज बिहान चार बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको चितवनका...बाँकी

वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ । वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका...बाँकी

त्रिशूलीले बगायो ३ वटा एक्साभेटर र दुई टिपर

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
गोरखा । त्रिशूली नदीमा बाढीले गोरखाको गण्डकी गाउँपालिका-१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका-३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ। अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब...बाँकी