Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ : प्रधानमन्त्री ओली

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)को आयोजना...बाँकी

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता  र प्रहरीबिच झडप भएको छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेलाई चितवन लगेर बयान गराइरहँदा रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय...बाँकी

राजनीतिबाट बिदा भएपछि जनयुद्धका कथाव्यथा लेख्छु : जनार्दन

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिबाट रिटायर्ड (बिदा) भएपछि जनयुद्धका कथाव्यथा लेख्ने बताएका छन् । बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले...बाँकी

कसैको वैशाखी टेक्दैनौं, माओवादीलाई अपमानित गर्ने सबैविरुद्ध हामी लडाईं लड्छौं : प्रचण्ड

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको बताएका छन् । प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नयाँ जनक्रान्तिको आवश्यकता रहेको...बाँकी

टुँडिखेलमा एक पुरुष मृत फेला

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म मृत पुरुषको वतन खुल्न नसकेका सनाखत समेत हुन सकेको छैन ।...बाँकी

नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री केपी...बाँकी

एनपीएल : काठमान्डुले कर्णालीलाई ३ विकेटले हरायो

December 4, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं। काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो। कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३...बाँकी

प्रहरीले गोली चलाएर २ गाडी गाजा नियन्त्रणमा लियो

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । प्रहरीले सुनसरीको धरानमा गोली चलाएर २ गाडी गाँजा नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि प्रहरीले गोली चलाएर गाजा नियन्त्रणमा लिएको हो । गाँजा लिएर धरानतर्फ आउँदै गरेको...बाँकी

चिनियाँ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन : प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुन्छ

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने बताएका छन् । चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । त्यसक्रममा उनले प्रविधिको...बाँकी

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने

December 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र...बाँकी