Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बेलका-९को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा नेकपा माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गरेका हुन् । अन्तिम नतिजाअनुसार घिमिरेले ५५९ मत पाउँदा नेकपा...बाँकी

बाबुरामको टिप्पणी : उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भए

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा ९नयाँ शक्ति०का अध्यक्ष डा बाबुराम भट्टराईले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्...बाँकी

प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ...बाँकी

सर्केगाडको उपाध्यक्ष माओवादीले जित्यो

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन्...बाँकी

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल विजयी

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित...बाँकी

गौरीशंकर गाउँपालिकामा एमालेले लियो अग्रता, पछि पर्‍यो माओवादी केन्द्र

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, मंसिर १७- दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना जारी छ । गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ र ६ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एमालेका...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविको बयान सकियो

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार आज लामिछानेको बयान सकिएको हो। प्रहरीले शुक्रबारबाटै...बाँकी

प्रधानमन्त्री ओलीलाई बेइजिङमा विदेश मामिला उपमन्त्रीले गरे स्वागत

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका वैदेशिक मामिला उपमन्त्री सुन वेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। ओलीको स्वागतका लागि चिनियाँ उपमन्त्री सुन वेइदोङका साथै नेपाली दूतावासका अधिकारीहरू पनि विमानस्थल पुगेका थिए। जनवादी...बाँकी

चीनको राजधानी बेइजिङ पुगे प्रधानमन्त्री ओली

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल...बाँकी

रविविरुद्धको पासपोर्ट मुद्दा अब ४ महिनापछि

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि ४ महिनापछि तारिख तोकेको छ । सोमबार पेशी तोकिएकोमा न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएपछि १८ चैतका लागि मुद्दाको पेशी तोकिएको हो ।...बाँकी