Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वसन्तपुरमा होलीको रौनक : विदेशी पर्यटक पनि रमाउदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २९ गते


Advertisement

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (फागुन २९ गते) हिमाली एवं काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउने क्रम जारी छ।

यसै क्रममा काठमाडौँको वसन्तपुरमा भव्य रूपमा होली मनाइएको छ। जसमा विदेशी पर्यटकसमेत सहभागी भएका छन्।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‌भावका साथ आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

 


प्रतिकृया दिनुहोस्