Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, लिक भएपछि स्थानीय त्रसित

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको समेत पाइएको छ । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध...बाँकी

मुग्लिन-नारायणगढको नौकिलोमा सडक भासियो, बाटो पूर्ण अवरुद्ध

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला...बाँकी

आजबाट दसैंका लागि अग्रिम टिकट खुल्यो, बसपार्कमा यात्रुको भिड

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिनका लागि शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् । वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी...बाँकी

कुलेखानी जलाशय भरिएपछि २ वटा गेट खोलियो

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट)आंशिक रुपमा खोलिएको...बाँकी

अविरल वर्षासँगै पहिरो जाँदा विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ बेपत्ता

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती...बाँकी

प्रधानमन्त्री ओली भन्छन्: द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले...बाँकी

आज पनि निरन्तर झरी, काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज आज पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।...बाँकी

खराब मौसमका कारण भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान स्थगित

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान...बाँकी

सरकारले गर्‍यो उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

September 27, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको छ । रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन्। दुग्ध किसानहरूको बक्यौता रकम तिर्न आज मात्र सार्वजनिक...बाँकी

नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन नपाइने

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार (आज) रातको समयमा सवारी चलाउन नपाइने भएको छ। बिहीबार रातिदेखि निरन्तर परेको वर्षाका कारण भइपरि आउने जोखिम न्यूनीकरणका लागि रातको समयमा सवारी चलाउन नदिइने भएको हो। आज साँझ ७ बजेदेखि...बाँकी