
काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
ुसमसामियक राजनीतिक घटनाक्रम, पार्टीका संगठनहरूको कामकारबाहीबारे छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको हो,ु कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने ।

















