Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

महिला यू–१९ विश्वकप क्रिकेट छनोट : नेपालको विजयी सुरुवात

November 6, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । रचना चौधरीको घातक बलिङ र कप्तान पुजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले यूएईमा सुरु यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। बुधबार यूएईको अजमानमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै छनोटमा सानदार...बाँकी

डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित

November 6, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी सञ्चारमाध्यमहरुले अर्को स्विङ स्टेट विस्कन्सिन डोनाल्ड ट्रम्पले जित्ने प्रक्षेपण गरेका छन्। यससँगै उनले २७० इलेक्टोरल मतको लक्ष्य पार गरेका छन्। विस्कन्सिनमा विजयी भएसँगै राष्ट्रपतीय निर्वाचन पनि ट्रम्पको खल्तीमा परेको छ। उनी ४७...बाँकी

कोशीका मन्त्री लिलाबल्लभ अधिकारीले दिए राजीनामा

November 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको...बाँकी

राष्ट्रपतिमा ट्रम्पको जित पक्का : भने, मेरो कार्यकाल स्वर्णयुग हुन्छ

November 6, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा...बाँकी

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

November 6, 2024 | Posted by Pradip Nepali |  मनोरञ्जन, समाचार
काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार...बाँकी

भारतीय लोक गायिका शारदा सिन्हाको निधन

November 6, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । नाइटिङगेल अफ बिहार’ भनेर चिनिने भारतीय लोक गायिका शारदा सिन्हाको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको एम्स अस्पतालमा ७२ वर्षको उमेरमा मंगलबार राति उनको निधन भएको हो। पद्मभूषण र पद्मश्रीबाट सम्मानित सिन्हा...बाँकी

उपनिर्वाचनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

November 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक २१- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार कात्तिक २४...बाँकी

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै

November 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेका हुन् ।...बाँकी

५ किलो सुनसहित ३ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

November 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । उनीहरु मंगलबार...बाँकी

अमेरिकी राष्ट्रपति चुनाव : प्रारम्भिक नतिजामा ट्रम्प अगाडि

November 6, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान...बाँकी