Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कागेश्वरी मनोहरामा मनाइयो १५५औं विश्व अहिंसा तथा गान्धी दिवस

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज १६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा विश्व अहिंसा दिवस तथा १५५औँ महात्मा गान्धी जयन्ती मनाइएको छ । नगरपालिकाको वडा नम्बर ९ मा रहेको गान्धी आदर्श माध्यमिक विद्यालयमा नगरपालिकासहित  गान्धी आदर्श माध्यमिक विद्यालय, नेपाल-भारत मानव...बाँकी

निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आश्वासन : चिन्ता नलिनु भुक्तानी हुनुपर्ने रकम चाँडै दिन्छौं

October 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम चाँडै भुक्तानी गरिने बताएका छन्। आज सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको...बाँकी

प्रस्तावित प्रधानन्यायाधीश राउतको प्रतिबद्धता : स्वच्छ, निष्पक्ष र गुणस्तरीय न्याय सम्पादन गर्नु मेराे प्रमुख दायित्व

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन् । आज संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रस्तावित प्रधानन्यायाधीश राउतले...बाँकी

नागरिक उड्डयनको कार्यालयमा अख्तियारले हान्यो छापा

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही पुगेको थियो । उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि...बाँकी

उमेर हद विवादले अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । उमेर हद विवादको कारणले पक्ष विपक्षमा प्रतिनिधि तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो । आज रोकिएको बन्दसत्र भोलि १० बजेबाट...बाँकी

दसैंको लागि घर पोत्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हुम्ला । माटोको ढिस्कोमा पुरिएर हुम्लामा २ जनाको मृत्यु भएको छ। ताजाँकोट गाउँपालिका-३ का ध्रुव शाही र मनसुरा मल्लको माटो ढिस्कोले पुरिएर आज मृत्यु भएको हो। दसैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा...बाँकी

चालु आर्थिक वर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

October 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८१र८२ ९सन् २०२५० मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले भने ६ प्रतिशतको लक्ष्य राखेको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र...बाँकी

हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो,कतिमा हुदैछ कारोबार

October 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ। चाँदी पनि आज महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा पाँचसय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ बढेको हो। हिजो सुनको...बाँकी

११ महिनापछि वडाध्यक्षले हङकङबाट पठाए राजीनामा

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन्। वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा...बाँकी

भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनु : विपद् प्राधिकरण

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले सूचना निकालेर सतर्कता...बाँकी