Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पीकेमा नेविसंघको बागी प्यानल नै विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ७ गते


Advertisement

काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी भएको छ।

नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानल विजयी भएको हो। उनले ७ सय ३० मत पाउँदा नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरिन्।

पार्टी महामन्त्री गगन थापानिकट ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दर्ता गरेकी थिइन्। उनी हाल स्ववियु सचिव थिइन्।

भूपिको प्रतिद्वन्द्वीमा पूर्णिमा परियारले उम्मेदवारी दिएकी थिइन्। उनलाई देउवा र शेखर समूहको समर्थन थियो।


प्रतिकृया दिनुहोस्