December 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बझाङ । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प...बाँकी December 11, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २...बाँकी December 11, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो । सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य...बाँकी December 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट...बाँकी December 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
गलकोट (बागलुङ) । यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ...बाँकी December 11, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल प्रिमिलयर लिग ९एनपीएल० मा आज दुई खेल हुँदैछन् । आज बिहान हुने पहिलो बहुप्रतिक्षित खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् । अङ्कतालिकाको शीर्ष २ मा रहेको यी दुई टोलीबीचको खेल यो...बाँकी December 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा राजधानी काठमाडौँमा तापक्रमले दिनदिनै रेकर्ड तोडिरहेको छ। मंगलबार यस वर्षयताकै कम ९५।५ डिग्री सेल्सियस० भएको काठमाडौँको न्यूनतम तापक्रमले आज ९बुधबार० त्यो रेकर्ड...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
झापा । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफैंले...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने रु’ भनी जवाफ माग्ने आदेश गरेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा भएका विषयप्रति परेको अवहेलनाको...बाँकी