Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको कार्यसम्पादन समिति बैठक सानेपामा बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकआज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो

समसायिक विषयमा छलफल गर्न बैठक बस्न लाग्को कार्यालयका कार्यबाहक मुख्य सचिव डा। प्रदीप पराजुलीले जानकारी दिए।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन।

विधान अनुसार ४६ सदस्यीय हुनुपर्ने कार्यसम्पादन समितिलाई सभापति शेरबहादुर देउवाले पूर्णता दिएका छैनन् । हाल ३७ सदस्यीय कार्यसम्पादन समिति छ ।


प्रतिकृया दिनुहोस्