Skip

Hamro Sanchar

महेन्द्ररत्न क्याम्पस ताहाचलमा अखिलको प्यानलै विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ५ गते


काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल)को प्यानलै विजयी भएको छ ।

सभापतिमा ईश्वरकुमार थापा, सचिवमा सौगात न्यौपाने, कोषाध्यक्षमा स्मारिका खत्री निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा निरु पोख्रेल, रुपेश गौतम, अंकिता कुँवर, दिपक बुढाथोकी, सुकरानी पहारी, भरत भण्डारी, कृष्णमाया कार्की र प्रशान्त थिङ निर्वाचित भएका छन् ।


प्रतिकृया दिनुहोस्