Hamro Sanchar

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

आजको बैठक नियमित हो ।


प्रतिकृया दिनुहोस्