Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल प्रहरीको ३१औं महानिरीक्षक बने दीपक थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


Advertisement

काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्।

आज सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

हालका आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि थापालाई नियुक्त गरिएको हो ।


प्रतिकृया दिनुहोस्