
७ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन् ।
घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ
टोलीमा अनुभवी खेलाडीहरूसँगै युवा प्रतिभाहरूको पनि बाहुल्यता रहेको छ।













