Skip

Hamro Sanchar

सम्झौतामा हस्ताक्षरपछि सिंहदरबारमा जेनजी समूहबीच झगडा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २४ गते


काठमाडौं । सरकार र जेनजी पदाधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधबार सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

हस्ताक्षरलगत्तै केही जेनजीहरूले आपत्ति जनाएका छन् । जेनजी समूहबीच नै सिंहदरबारमा भनाभन भएको छ । केही जेनजी समूहले होहल्ला र विराध गरेका छन् ।


प्रतिकृया दिनुहोस्