काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो। प्रतिज्ञापत्र सार्वजनिक भएको...
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमाले सधैँ देश निर्माण गर्ने शक्तिका रूपमा स्थापित रहेको बताएका छन् । काठमाडौं-५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पोखरेलले बुधबार टोखामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । ‘एमाले सधैँ देश बनाउने काम गर्छ । देश विगार्ने काम गर्दैन,’ पोखरेलले भने,...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले अहिलेकै विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा समेत राखेका छन् । मुलुक अस्वाभाविक...