Hamro Sanchar

टी-२०आई सिरिजको उपाधि जित्न नेपालले पमयो १७५ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३० गते


काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ

हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २(२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।


प्रतिकृया दिनुहोस्