Skip

Hamro Sanchar

एनपीएल : काठमाडौंले विराटनगरलाई १ विकेटले हरायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३० गते


काठमाडौं । विराटनगर किंग्सविरुद्ध काठमान्डुले महत्त्वपूर्ण जित हासिल गरेको छ।

प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले जितेको हो।


प्रतिकृया दिनुहोस्