Hamro Sanchar

एनपीएल : आज लुम्बिनी र कर्णाली एक्स तथा विराटनगर र चितवन भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २८ गते


काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज २ वटा खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।


प्रतिकृया दिनुहोस्