कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले बताएका छन् । उनले पछिल्लो समय...
काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको दाबी गरेका छन्। पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै शेरबहादुर देउवाको पक्षमा एमालेको समर्थन रहेको बताएस्। उनले भने, ‘सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले निर्णय गरेको छ। त्यो बेठिक छ...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ६ निर्णय गरेको छ। नयाँ बानेश्वरको अर्पन ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्णय सुनाएका छन्। बैठकले पार्टीमा निष्क्रिय रहेका र छाडेकाहरूलाई पार्टीमा फर्किन आग्रह अपिल गर्ने निर्णय गरेको छ। त्यस्तै पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेसलाई लामो समयसम्म दिएको योगदानको कदर...