Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं आइपुगे अमेरिकी उप-विदेशमन्त्री बर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३२ गते


Advertisement

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेका छन्।

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएका हुन्।

उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका हुन्।

भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने दूतावासले जनाएको छ।


प्रतिकृया दिनुहोस्