काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा–पत्र पारित गरेको छ । बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा–पत्र पारित गरेको हो । बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि नेपाली कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित गरेको हो । यसअघि घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक प्रतिज्ञा–पत्र भनेको छ । प्रतिज्ञा–पत्र...
काठमाडौं । नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०लाई कटाक्ष गर्दै प्रश्न छलेर आफूलाई राम्रो देखाउन राजनीति नगरेको बताएका छन्। मंगलबार झापा-५ का उम्मेदवारसँग सार्वजनिक छलफल कार्यक्रम रहेको थियो। त्यसमा झापा–५ का सबै उम्मेदवार सहभागी भए पनि रास्वपा उम्मेदवार शाह सहभागी भएका...
काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । मकवानपुर स्थायी घर भई हाल काठमाडौं बस्दै आएका रिजन श्रेष्ठ बुधबार पक्राउ परेका हुन् । उनले गाँजा सेवन गरी युवतीलाई जिस्काएको र प्रहरीमाथि हातपातसमेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी...