Skip

Hamro Sanchar

चट्याङ लागेरले एकै परिवारका तीन जना घाइते, घर जलेर पूर्ण रूपमा नष्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २५ गते


डडेल्धुरा, बैशाख २५- डडेल्धुरामा सोमबार बेलुका परेको चट्याङ लागेरले एकै परिवारका तीन घाइते छन् ।

चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन् ।

यस्तै घटनामा उनीहरुको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।


प्रतिकृया दिनुहोस्