
काठमाडौँ, असोज १२- दोलखामा थप ३ किलो सुनसहित एक पक्राउ एक जना पक्राउ परेका छन् । चीनबाट तस्करी गरेर ल्याउँदै गरेको ३ किलो सुनसहित शुक्रबार जिल्लाको जामुनेमा केशव तामाङ पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ ।
दोलखाबाटै चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए ।