Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भर्खरै तालमा खस्यो बिमान, मृत्यु हुनेको सङ्ख्या एकिन हुन बाकी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २० गते


काठमाडौं, कात्तिक २०- अफ्रिकाको सबैभन्दा ठूलो भिक्टोरिया तालमा विमान दुर्घटनाग्रस्त भएको सीएनएनले अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। प्रेसिजन एयरका अधिकारीका अनुसार बुकोबा एयरपोर्ट नजिकै विमान खसेको थियो। अधिकारीहरुका अनुसार विमानमा दर्जनौं यात्रु रहेकाले मृत्यु हुनेको सङ्ख्या एकिन भइसकेको छैन।

प्रेसिजन एयर दार एस सलाममा आधारित तान्जानियाको एयरलाइन्स हो। अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिकृया दिनुहोस्